स्वास्थ्य मन्त्री माननीय पदम गिरी ज्यु र स्वास्थ्य राज्य मन्त्री माननीय डा. तोसिमा कार्की ज्यु लाई मागपत्र

मिति माघ ६ गते स्वास्थ्य मन्त्री माननीय पदम गिरी ज्यु र स्वास्थ्य राज्य मन्त्री माननीय डा. तोसिमा कार्की ज्युलाई नेपाल आयुर्वेद चिकित्सक सङ्घको तर्फबाट बधाई एवं सफल कार्यकालको शुभकामनासहित आयुर्वेदको सर्वाङ्गीण विकास हुनेछ भन्ने विश्वासका साथ केही विषयहरूमा ध्यानाकर्षण गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *